समाज शिक्षा स्वास्थ्य अर्थ जगत् राजनीति मनोरञ्जन साहित्य चलचित्र खेलकुद परामर्श
 
विचार / विष्लेषण
परोपकारको संस्कृति 
 -रमा सिंह
स‍ंसारका अन्य मुलुकहरुको तुलनामा हाम्रो देशमा विकासको गति अति क्षीण छ । यो तथ्य बुझ्न कुनै अखबार पढ्न वा टेलिभिजन च्यानल हेर्न जरुरी छैन । हामी प्रतिदिन आफ्नै परिवेशमा असहाय अशक्त र दुखी पिडितहरुलाइ देख्छौं तापिन उनीहरुलाइ केही मद्दत गर्न सकिन्छ कि भन्नेतर्फ सोच्न समेत भ्याउँदैनौं । बरु,  सरकारले किन नहेरेको होला भन्दै आफू चाहिँ पन्छिन खोज्छौ‍ ।...
थेसिस बिक्रीमा
 -सिर्जना आचार्य
तपाइहरुलाइ हाम्रो मुलुकको शिक्षा प्रणाली कतिसम्म गए गुज्रेको भैसक्यो भन्ने थाहा नहुन सक्छ । त्यसको सानो झल्को यहाँ स‌कलित तस्वीरहरुले दिन्छन् ।
...
समाजसेवाका १० सूत्र
 -रश्मि महत
असहायहरुलाइ सघाउनु जीवनको सुखद पक्ष हो । तर सघाउनका लागि आफ्नो समय वा पैसा अरुलाइ सित्तैंमा दिन भने मुखले गफिन जत्तिको सजिलो छैन । ...
गाह्रो फन्टबाट पढ्नुस् सजिलै याद हुन्छ
 -
...
An Ultimate Approach to Mental Illness
 -Shaligram Bhattarai
...
नागरिक दायित्व
 -जगदीश घिमिरे
...
अन्तर्वार्ता
कसैबाट पनि युज नहुनुहोस् 
- अनुराधा कोइराला
मेरो बुझाइमा १६ वर्ष नागेका हरेक नागरिक राजनीतिज्ञ हुन् जसले मददानको अधिकार पाएका हुन्छन् । नेताहरुलाइ मैले सँधै एउटै कुरा अनुरोध गर्दै आएको छु– यदि पूरा जिम्मेवारीका साथ कानूनी सहमति गरेर पठाउन सक्नु हुन्न भने हाम्रा दिदीवहिनीहरुलाइ खाडि मुलुकमा जाने अनुमति नै नदिनुहोस् भनेर ।

- रश्मि महत

म अलि चुजि छु
- – नम्रता श्रेष्ठ

१. तपाइले आफ्नो करिअरको सुरुवात कहिले र कसरी गर्नुभयो ?

सुरुमा एक कक्षा पढ्दा नै सगिनि फिल्म खेलेको थिए । एस्एल्सीपछि मैले प्रमोद उपाध्यायको म्युजिक भिडियो खेलें । त्यो भिडियो देखेर मलाइ साइवर संसार डट कमले बोलायो । त्यसमा मेरो फोटोहरू सार्वजनिक भएपछि अरु अफर पनि आए ।

- – रश्मि/श्रद्धा

प्रोफाइल
 


Rabina Tamang
 
Kathmandu– He is not a singer but sings every day. You can meet him singing folk songs on the footpath often at the new-road area from dawn to dusk. Is this his hobby?
"No" Biswas Bista, 23 from Batmara, Jumla replies, "It's my compulsion."
 

अदिती कार्की
 
उच्च शिक्षा हासिल गर्न चाहने  दृष्टिबिहीनहरूका लागि एउटा सुनौलो अवसर आएको छ । राष्ट्रिय अपांग पुनस्र्थापना समाजले प्लस टु देखि स्नातकोत्तर सम्मको पाठ्यपुस्तक, गेस पेपर र नोटलाई अडियो बुक बनाउने जर्मको गरेको छ । त्यसका लागि ‘दृष्टिबिहीनहरुका लागि श्रब्य किताब बनाँउ’ भन्ने कार्यक्रम थालिएको छ ।
 

मुना र ज्योत्सना
 
काठमाडौं– कुष्ठरोगबाट पीडित ६२ वर्षीय भारतीय नागरिक प्रसाद साह आफ्नै परिवारबाट निकालिएपछि साहारा विहीन छन् । भारत मोतीहारीका साह काठमाडौंको कठ्याङ्ग्रिदो चिसोमा बैशाखीको साहाराले विहान ८÷९ बजे नै पशुपति मन्दिर नजिक आइपुग्छन् । दुबै गोडा नभएका साह त्यहाँ दिनभर मागेर बस्छन् ।
 

रोमी थापा मगर
 

अरनिको राजमार्गसँगै जडिबुटी पुलको उत्तरपूर्वपट्टी मनहरा खोला किनारमा छ– सुकुम्बासी बस्ती । करिब ३०० घरहरू रहेको त्यो बस्ती झन्डै ९-१० वर्ष पुरानो हो । लामो समयदेखि बस्दै आएका यहाँका सुकुम्बासीहरुको अवस्था भने एकदमै नाजुक छ ।
 

रश्मि महत
 
काठमाडौं– सिन्धुपाल्चोकका ७० बर्षिय पुरन बहादुर लामा १ वर्ष देखि पिशाव चुहिने रोगले थलिएर राजधानीमा अलपत्र छन् । उनको पिसाब नलीमा घाउ भएपछि २४ सै घन्टा पाइप लगाइरहनुर्ने स्थिति छ । परिवार र आफन्त कोही नभएकाले उनी बेखर्ची छन् ।
 

शङ्कर पौडेल र राम
 
काठमाडौँ– हरेक विहान पशुपति मन्दिरमा बज्ने पहिलो घण्टले नजिकैको सत्तलभित्र उनको निद्रा बिथोलिन्छ । बिउँझँदा जिउ हल्का हैन, झन् बोझिलो भएको हुन्छ । कारण, दोलखाका यी १४ वर्षे किशोरको दैनिकी पत्याइनसक्नु र काहाली लाग्दो छ ।
 

Citizennewsline
Kathmandu- Bharat Rokaya, 8, Jumla, has been suffering from cancer for nine months and is staying helpless in the hospital. Being taken care by grandfather, Jay Bahadur Budha, Bharat is without a penny for his treatment. His parents are still in Jumla but cannot come to see him, let alone afford for his treatment.
 

Citizennewsline


Kathmandu- Mankumari Pandey, 46, who had been earning her living from Nanglo-shop, is now confined in hospital bed for a month due to a serious problem in the stomach.

Pandey, Resident of Dolkha, Charikot has been staying in Kathmandu Bhaisepaty for last nine years and is the only member to earn in the family. After she was totally bed-ridden, her family neither was able to pay house rent nor to keep up with her expenses.

 

 

Citizennewsline
काठमाडौं– सर्लाहीको ढुंग्रेखोला–९ का बीर बहादुर लामाले आफ्नो १० वर्षे छोरालाइ ब्लड क्यान्सर भएकोले सहयोगको याचना गरेका छन् । चिकित्सकका अनुसार छोरा प्रशान्तलाइ उपचार गराउन १४ महिनाभित्र भारत लैजानु पर्ने र १६ लाख रुपैंया लाग्ने भएकाले आर्थिक अभावमा उनको जीवन खतरापूर्ण अवस्थामा छ । हाल चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहे पनि आफ्नो आर्थिक अवस्था नाजुक भएकाले सहयोग माग्नु परेको लामाले बताए । उनलाइ सघाउन चाहनेले ९८४१५०२३५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
 

Citizennewsline

काठमाडौं – रामेछाप बिजुलीकोट गाविस – १ का शंकर बुढाथोकीले आफ्नो अढइ वर्षे छोरा पवनको ब्रेन ट्युमर भएको भन्दै सहयोगका लागि हात फैलाएका छन् । आर्थिक अवस्था नाजुक भएकाले छोराको उपचारमा सघाइदिन आग्रह गर्दै शंकरले थप जानकारीका लागि ९८१३२०९५६४ मा सम्पर्क गर्न पनि भनेका छन् ।

 

Citizennewsline
काठमाडौं– रामेछापको दोरम्बा गाविस– ८ की सुनिता थापा मगर लामो समयदेखि मृगौलाको समस्याले पिडीत भइ हाल ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेकी छिन् । १४ वर्षे यी किशोरीलाइ चिकित्सकले मृगौला फेर्नुपर्ने सल्लाह दिएका छन् । तर मृगौला फेर्नका लागि आफूसँग आर्थिक क्षमता नभएको भन्दै सुनिताले आफ्नो जीवन रक्षाका लागि सबै सहयोगी तथा दाताहरुसमक्ष आग्रह गरेकी छिन् । उनलाइ सघाउन इच्छुक समाजसेवीहरुले ९८१३५३५०९८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
 


Videos News:
 
प्रवास
अनौपचारिक
प्रेमको जालो
मैले जुन युवतीलाइ मन पराएको छु उ मलाइ हैन अर्कै केटोलाइ मन पराउँछे ।
तपाइ असल कि खराव ?
तपाइसँग १० मिनेट समय छ ? ५ भने तत्काल एउटा काम गर्नुस्–
Divorce can make you sick !
A review released this month by University of Arizona researchers found that divorced adults are at a higher risk of an early death than married adults. The effects of a split can be as harmful to health as smoking 15 cigarettes a day, being overweight or drinking heavily, according to the report.
तीन गल्तीहरु
आफ्ना राम्रा कुरा सुनाउन सबै चाहन्छन् तर गल्ती सुनाउने आँट कमैको हुन्छ ।  तिनै कम तर आँटिला व्यक्तिहरुलाइ हामीले यहाँ प्रस्तुत गरेका छौ‌–
 
प्रेममा परेपछि साथी टाढा
हामी सबैलाइ थाहा भएकै कुरा हो– कुनै पनि नयाँ सम्बन्ध गाँसिएपछि पुराना सम्बन्धहरू फितलो हुदै जान्छन् । तर किन ? अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको जबाफ खोज्ने प्रयास गरेका छन् ।
टाइमपास कल्चर
३ वर्ष अघि राजधानीको एउटै स्कूलबाट एसएलसी गरेका सलोनी र निशान त्यतिबेला झन् नजिकिए जब उनीहरू प्लस टु पढ्न बैग्ला बेग्लै कलेज ज्वाइन भए ।
सिटिजन डायरी

कर्ण शाक्यको डायरी

कर्ण शाक्य एक सफल होटल तथा पर्यटन व्यवसायी र चचिर्त लेखक पनि हुनुहुन्छ । व्यवसाय र लेखनका अतिरिक्त उहाँको दिनचर्या सकारात्मक सोच र समाजसेवामा पनि वित्ने गरेको छ । उहाँकी एक हप्ताको डायरी यस्तो छ–